गण्डकीमा शुक्रबार सार्वजनिक बिदा

NAWALPUR TIMES

गण्डकीमा शुक्रबार सार्वजनिक बिदा
1565602167Gandaki Pradesh8112 1

कावासोती । गण्डकी प्रदेश सरकारले भानु जयन्तीको दिन असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको गत २०७९ चैत ८ गते शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

यसका साथै प्रदेशले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा बिदा दिने निर्णय गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology