धौवादी फलाम खानीको लागि गण्डकी प्रदेश सरकारबाट थप १५ करोड विनियोजन

NAWALPUR TIMES

धौवादी फलाम खानीको लागि गण्डकी प्रदेश सरकारबाट थप १५ करोड विनियोजन
iron

नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको धौवादी फलाम खानिका लागि गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा १५ करोड विनियोजन गरेको छ ।

अहिले प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेशको बजेट प्रस्तुत गरिरहेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology