पाकिस्तानसँग भारतको लज्जास्पद हार

NAWALPUR TIMES

पाकिस्तानसँग भारतको लज्जास्पद हार
1635096870182

नवलपुर । पाकिस्तान सँग भारतले लज्जास्पद पराजय भोगेको छ ।  आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटले जित निकालेको हो ।

टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए । जसमा सबै खेल भारतले नै जितेको थियो । तर, आजको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित निकालेको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology