नेपालले टस जितेर ब्याटिङ गर्दै

NAWALPUR TIMES

नेपालले टस जितेर ब्याटिङ गर्दै
1631268907070
२५ भदौ, काठमडौं । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धकाे दाेस्राे खेलमा पहिले ब्याटिङ  गर्ने भएकाे छ ।
ओमानकाे अल अमरेत मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे । यसअघि पहिलाे खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेकाे थियाे ।
नेपालले पहिलाे पटक आज डे नाईट ओडिआई म्याच खेल्न लागेकाे हाे ।
नेपाली टिममा आज ३ खेलाडी परिवर्तन गरिएकाे छ ।शरद भेषावकर,आरिफ शेख र पवन सर्राफकाे स्थानमा विनाेद भण्डारी, करण केसी र सुशन भारी खेल्दैछन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology