नेपालले अर्को महिना पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्ने

NAWALPUR TIMES

नेपालले अर्को महिना पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्ने
1629111978961

काठमाडौं। नेपालले अर्को महिना ओमानमा पपुवा  न्यूगिनीसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । ओमानमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ को खेल अगावै नेपालले २ एकदिवसीय खेल्ने भएको हो ।

नेपालले पहिलो खेल सेप्टेम्बर ५ (भदौ २० गते) र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २३ गते) खेल्नेछ । सेप्टेम्बर ५ मा खेल्ने खेल दिउँसोमा हुनेछ भने सेप्टेम्बर ८ को खेल दिन र रातमा हुनेछ । ओमानमा यस वर्ष टि–२० विश्वकपका खेलहरु पनि हुँदैछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology