नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भाइटालिटी टी-ट्वान्टी खेल्ने अवसर गुमाउने भएका छन् ।
इङ्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता लामिछानेले भिसा ढीलो आएका कारण गुमाउन लागेका हुन् ।
भिसा ढिलो आएको र उता गएर क्वारिन्टिन बस्नुपर्ने भएकाले लामिछानेले प्रतियोगिता गुमाउन लागेका हुन् ।
प्रकाशित : २०७८ जेठ २३ गते ९:१०
Facebook Comment