गैंडाको आक्रमणमा परी महिलाको मृत्यु

NAWALPUR TIMES

गैंडाको आक्रमणमा परी  महिलाको मृत्यु
1566473551gaida

नवलपुर । चितवनमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । शनिबार चितवनको कालिका नगरपालिका–१ चतुमुर्खी सामुदायिक वनमा घाँस काट्न तथा न्यूरो खोज्न गएकी अन्दाजी ५५ वर्षीया तेज कुमारी सुनुवारलाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।

गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology