कोरोनाबाट कांग्रेस नेतृ एबम संविधानसभा सदस्य सिद्दिकीको मृत्यु

NAWALPUR TIMES

कोरोनाबाट कांग्रेस नेतृ एबम संविधानसभा सदस्य सिद्दिकीको मृत्यु
received 126963829419124

नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ ।

पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी ६२ वर्षीय सिद्दिकीको आज साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

नेपालगञ्ज ३ निवासी उहाँ केही दिनदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । उहाँ बिगत २ हप्तादेखि अस्पतालमा भर्ना हुनुभएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology