कावासोतीमा जारी मेयर कप फुटबलमा कावासोती-११को विजयी सुरुवात

NAWALPUR TIMES

कावासोतीमा जारी मेयर कप फुटबलमा कावासोती-११को विजयी सुरुवात
IMG 20210315 222210

काशीराम महतो/कावासोती ।

कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगिताको आज सोमवार भएको दोस्रो दिनको खेलमा वडा नं. ११  ले जित विजयी सुरुवात गरेको छ ।
आज सम्पपन्न  २ खेलमध्ये पहिलो खेलमा वडा नंं ११ ले वडा नं ६ लाई ४–० गोल अन्तरले पराजित  गरेको हो भने  दोस्रो खेलमा वडा नं ७ ले वडा नं ४ लाई २–० गोल अन्तरले पराजित गरेको हो ।
कावासोती नगरपालिका भित्रका १७ बटै बडाको प्रतिनिधित्व रहेको प्रतियोगितामा भोली मंगलवारको खेल वडा नंं १३ र १४ तथा ५ र ९ बीच प्रतिस्पर्धा हुने नमुना युवा क्लव का अध्यक्ष प्रेम थापाले जानकारी गराउनु भयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology