५ हजार थान पटका र हजार लिटर लोकल रक्सी नष्ट

NAWALPUR TIMES

५ हजार थान पटका र हजार लिटर लोकल रक्सी नष्ट
FB IMG 16051810752945731

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ठुुलो परिमाणमा अवैध घरेलु मदिरा र पटका बुधवार नष्ट गरेको छ ।

विभिन्न मिति समय र स्थानमा बरामद भएको घरेलु मदिरा र पटकालाई अस्थाई प्रहरी पोष्ट डण्डा को प्रारङ्गणमा खाडल खनी नष्ट गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले १ हजार १५ लिटर अवैध घेरलु मदिरा र ५ हजार १७० थान पटका नष्ट गरेको हो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology