नवलपुरका अधिकांश क्षेत्रमा बुधबार विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES

नवलपुरका अधिकांश क्षेत्रमा बुधबार विद्युत अवरुद्ध हुने
220px Power pole

कावासोती । नवलपुरको अधिकांश क्षेत्रमा बुधबार (भोलि ) विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

देवचुली नगरपालिकाको प्रगतिनगरमा रहेको सबस्टेसनमा ट्रान्सर्फमरको वे बिस्तार गर्नु पर्ने भएकाले जिल्लाको गैंडाकोट , देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाँउपालिकामा बुधबार  बिहान १० बजे देखि १ बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology