यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते १६:११
यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो।

मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ पनि परेका थिए।

मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।

 

प्रकाशित : २०७७ असोज ४ गते १६:११

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI