यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई

NAWALPUR TIMES

यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई
IMG 20200920 160956

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो।

मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ पनि परेका थिए।

मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology