पुर्वी नवलपरासी विनयी त्रिवेणीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES

पुर्वी नवलपरासी विनयी  त्रिवेणीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु
1600131911.corona19 death india

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किबास बस्ने ३६ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले निधन भएको छ ।

लामो समय देखि मुटु कलेजोको उपचार गराईरहेका ३६ वर्षीय मृतक गत असोज १३ गते कोभिड-१९ संक्रमण देखिए पछी आईसोलेसनमा बस्दै आएका थिए ।

स्वास्थयमा समस्या आए पछि शनिबार (आज ) दिउँसो १२ बजे भरतपुर अस्पताल पुर्‍याईएका उनको दिउँसो ४:५० बजे अल्कोहललिक लिभर डिजिज र कोरोना संक्रमणको कारणले मृत्युको भरतपुर अस्पतालले जनाएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । -file photo

https://www.facebook.com/1537380886365790/posts/3606070252830166/?app=fbl

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology