खोलाले गाडी बगाउदा कावासोतीका एक जना बेपत्ता

NAWALPUR TIMES

खोलाले गाडी बगाउदा कावासोतीका एक जना बेपत्ता
download 2

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा रहेको सुनही खोला तर्ने क्रममा खोलाले बगाउँदा बुधबार कावासोती ८ नयाँ बजार निवासी २६ बर्षीय नेत्रलाल भुर्तेल बेपत्ता भएका छन् । लाली गुँरास बेकरी उद्योगको ना ३ च १५९४ नम्बरको छोटो हात्ती गाडी र चालक भुर्तेललाई खोलाले बगाएको हो । वेपत्ता चालक र गाडी अझै फेला पर्न नसकेको नवलपुर प्रहरीले जनाएको छ । गाडीमै रहेका बर्दघाट १६ कुकुरमारा निवासी ५३ बर्षीय धनबहादुर गुरुङलाई पनि स्थानीयले सकुसल उद्दार गरेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology