पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

NAWALPUR TIMES

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
tara ain pokhara jomsom udan

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।अनलाइन खबर बाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology