ड्राइभिङ स्कुल संघको अध्यक्षमा गुरुङ सर्बसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २ गते ९:५०
ड्राइभिङ स्कुल संघको अध्यक्षमा गुरुङ सर्बसम्मत
Screenshot 2024 01 16 09 48 18 56 be80aec1db9a2b53c9d399db0c602181

चितवन – ड्राइभिङ स्कुल संघको रास्ट्रीय अध्यक्षमा राज कुमार गुरुङ चयन भएका छन्  । संघको चितवनमा सम्पन्न पाचौ अधिबेशनबाट गुरुङको नेतृत्वमा २१ सदस्यीय केन्द्रिय समिती सर्बसम्मत चयन भएको हो ।

नवनिर्बाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा गोपाल प्रसाद घिमिरे , उपाध्यक्षहरुमा महेस पौडेल , बाबुराम प्रधान , महासचिबमा गोविन्द प्रसाद ढकाल, सचिबमा धन बहादुर अधिकारी र बिष्णु प्रसाद पोख्रेल र कोषाध्यमा बिश्नु कुमार मकाजु चयन भएको निर्बाचन अधिकृत बुद्दी कृष्ण गजुरेलले बताए । साथै नवनिर्बाचित समितिले निबर्तमान समितिलाइ धन्यवाद दिदै ब्यवसायिक रुपमा संघको गतिबिधीलाई परिस्कृत गर्दै लैजाने निर्णय गरेको छ ।

संघको पाचौ अधिबेशनको शनिवार भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका थिए

प्रकाशित : २०८० माघ २ गते ९:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI