श्री शिरथान कुमारवर्ती माई देवी गुठीको नयाँ नेतृत्वमा चौधरी
२०८२ असोज २८ गते ९:४७

कावासोती । नवलपुरमा रहेको राजगुठीको लगतमा दर्ता भएको श्री शिरथान कुमारवर्ती माई(देवी) गुठी व्यवस्थापन समितिको अध्यक्ष पदमा कावासोतीका चेत नारायण चौधरी नियुक्त भएका छ्न । व्यवस्थापन समितिको २०८१ फागुन १७ गते सम्पन्न दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसहमत नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी एवं सदस्यहरूको नियमानुसार पदस्थापनाका लागि गुठी संस्थान......
अन्तिम चार ओभरमा पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
२०८२ असोज २८ गते ८:४७

कावासोती । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ। सोमबार राति सकिएको खेलमा नेपालले कतारमाथि ५ रनको जित निकालेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट भयो। जितसँगै......
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल
२०८२ असोज २६ गते ७:०८

कावासोती । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको......