कावासोती । निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगको प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको हो । यसअघि आयोगको वेबसाइटबाट आफ्नो व्यक्तिगत विवरणसहित...