अन्तिम चार ओभरमा पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
२०८२ असोज २८ गते ८:४७

कावासोती । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ। सोमबार राति सकिएको खेलमा नेपालले कतारमाथि ५ रनको जित निकालेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट भयो। जितसँगै......
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल
२०८२ असोज २६ गते ७:०८

कावासोती । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको......
सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो
२०८२ असोज २४ गते १२:१२

कावासोती । विशेष महाधिवेशनको पक्षमा जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रमा पठाए पछि नेपाली कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसिले डाकेको जिल्लाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा भने १७ जना मात्रै उपस्थित भएका छ्न । बिहिबार कांग्रेस नवलपुरको जिल्ला कार्यालयमा आयोजना गरिएको भेलामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि......