दुम्किबासमा भासिएको पुलको विकल्पमा नयाँ पुल वर्षा अगाडीनै बन्ने
२०८१ फागुन २० गते १५:२६
कावासोती । पूर्वपश्चिम राजमार्गअर्न्तगत नवलपुरको दुम्किबासमा पुल भासिएपछि अहिले डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । वर्षायामको जोखिमलाई ध्यान दिई विकल्पका रूपमा नयाँ पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल भासिएको स्थानमा नै नयाँ पुल निर्माण भइरहेको छ । भासिएको पुल मर्मतका लागि......
जनशक्तिको अभाव हुँदा मध्यविन्दु प्रादेशिक अस्पताल आफै बिरामी
२०८१ फागुन २० गते १३:४३
कावासोती । जिल्लाको एक मात्र सरकारी अस्पताल जनशक्तिको अभावमा आफै बिरामी परेको छ । नवलपुरको कावासोती १६ मा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल बिरामीको चाप अनुसार जनशक्ति नहुदा सेवा प्रवाहामा समस्या हुदै आएको हो । दैनिक ३ सय देखि ४ सय बिरामी उपचारका लागी आउने यो अस्पतालमा पर्याप्त जनशक्ति नहुदा......
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाईनलमा भारत र अष्ट्रेलिया खेल्दै
२०८१ फागुन २० गते ११:५४
कावासोती । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो सेमिफाइनलमा आज साविक उपविजेता समेत रहेको भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा भारत र अस्ट्रेलिया दुवै टिम अपराजित छन् । समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारतले तीनमध्ये तीनै खेलमा जित निकालेको थियो । समूह ‘बी’को उपविजेता......