नवलपुरमानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु
२०८१ फागुन १९ गते २०:३७
कावासोती । नवलपुर जिल्लामानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ कालीगण्डकीचोक बाट सेवा प्रवाह गर्ने गरि सो सेवा सुरु भएको हो । कावासोती ईमेजिङ्ग एण्ड डायग्नोस्टिक सोलुसन्स प्रालिले यो सेवा कावासोतीमा पहिलो पटक सुरु गरेको कम्पनीका कार्यकारी अध्यक्ष तेजप्रसाद ओझाले बताए ।......
कावासोतीमा उठ्न छाड्यो फोहोर , प्रदुषित बन्दै शहर
२०८१ फागुन १९ गते १८:२०
कावासोती । कावासोतीमा दुई साता देखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठ्दा सदरमुकाम कावासोती प्रदुषित बन्दै जान थालेको छ । स्थानीयहरुले फोहोर जलाउन थालेपछि यसले वायु प्रदुषण समेत बढाएको छ । कावासोती का स्थानीय कुल प्रसाद भुसालले फोहोर नउठ्दा बाटोमा हिड्न समेत मुस्किल बन्दै गएको बताए । उनले......
चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान दिवसमा निकुञ्जको कार्यशाला गोष्ठी
२०८१ फागुन १९ गते १७:५८
कावासोती । विश्व वन्यजन्तु दिवस तथा चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान दिवस को अवसरमा नवलपुरमा अमलटारी सेक्टर स्तरीय कार्याशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आयोजनमा निकुञ्जको पश्चिम सेक्टर अन्तर्गतका समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाहरु, उपभोक्ता समिति सहित संरक्षणको......