नवलपुरका किसान चैते धान रोप्न व्यस्त
२०८१ फागुन १९ गते ९:००
कावासोती । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको......
युएसएआईडीको कार्यक्रम स्थगित भएपछि गैँडा गणना समेत अन्योलमा
२०८१ फागुन १८ गते २१:३५
कावासोती । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना......
स्थापना दिवसमा पत्रकार महासंघ नवलपुर द्वारा फलफूल तथा खाद्य सामाग्री वितरण
२०८१ फागुन १८ गते २१:०२
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले छैटौं स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्य सामाग्री वितरण गरेको छ । आईतबार जिल्ला शाखाको छैटौं स्थापना दिवसको अवसरमा कावासोती-१२ पिठौलीमा रहेको लक्ष्मी नारायण मन्दिर तथा वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई फलफूल तथा खाद्य सामाग्री वितरण गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य......