युएसएआईडीको कार्यक्रम स्थगित भएपछि गैँडा गणना समेत अन्योलमा
२०८१ फागुन १८ गते २१:३५
कावासोती । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना......
स्थापना दिवसमा पत्रकार महासंघ नवलपुर द्वारा फलफूल तथा खाद्य सामाग्री वितरण
२०८१ फागुन १८ गते २१:०२
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले छैटौं स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्य सामाग्री वितरण गरेको छ । आईतबार जिल्ला शाखाको छैटौं स्थापना दिवसको अवसरमा कावासोती-१२ पिठौलीमा रहेको लक्ष्मी नारायण मन्दिर तथा वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई फलफूल तथा खाद्य सामाग्री वितरण गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य......
वडा कार्यालय नै ठप्प पारेर कावासोती-१० का जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
२०८१ फागुन १८ गते १५:४१
कावासोती । नवलपुरको कावासोती नगरपालिका १० वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् । ४ दिन लामो विदा पारेर १३ फाल्गुनमा भ्रमण गएका टोली ६ दिन वितिसक्दा पनि १८ फाल्गुन आइतबार सम्म भ्रमण सकेर फर्किएका छैनन् । वडा कार्यालयमा अहिले कुनै पनि......