विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल

विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल

कावासोती । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको......

सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो

सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो

कावासोती । विशेष महाधिवेशनको पक्षमा जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रमा पठाए पछि नेपाली कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसिले डाकेको जिल्लाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा भने १७ जना मात्रै उपस्थित भएका छ्न । बिहिबार कांग्रेस नवलपुरको जिल्ला कार्यालयमा आयोजना गरिएको भेलामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि......

नवलपुरमा कांग्रेस पालिका सभापतिहरुको एक स्वर : नेतृत्व परिवर्तन अपरिहार्य

नवलपुरमा कांग्रेस पालिका सभापतिहरुको एक स्वर : नेतृत्व परिवर्तन अपरिहार्य

कावासोती । नेपाली कांग्रेस नवलपुरका आठ वटा स्थानिय तहका सभापतिहरुले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छ्न । बुधबार कावासोतीमा बसेको स्थानिय तहका सभापतिहरुको बैठकले नेतृत्व परिवर्तन अपरिहार्य भन्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न विज्ञप्ति मार्फत आग्रह गरेको हो......

मुख्य समाचार सबै

विशेष महाधिवेशन माग गर्दै नवलपुरमा हस्ताक्षर अभियान तिब्र, दुईतिहाई बढिले हस्ताक्षर गर्ने दाबी

विशेष महाधिवेशन माग गर्दै नवलपुरमा हस्ताक्षर अभियान तिब्र, दुईतिहाई बढिले हस्ताक्षर गर्ने दाबी

कावासोती । नेपाली कांग्रेसको विशेष  महाधिवेशनको माग गर्दै नवलपुरमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान तिब्र रुपमा अगाडी बढेको छ । दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा काँग्रेसका ५० जना महाधिवेशन प्रतिनिधि रहेका छ्न । विशेष महाधिवेशन माग गर्दै......

देश/प्रदेश

रुवी साहका हत्या आरोपीले आफैँलाई आगो लगाए, घाइते अवस्थामा पक्राउ

रुवी साहका हत्या आरोपीले आफैँलाई आगो लगाए, घाइते अवस्थामा पक्राउ

कावासोती । रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधव नारायण- ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। ‘उनलाई आज बिहान......

अर्थ/व्यापार सबै

नवलपुरमा उद्योग वाणिज्य संघद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपुरमा उद्योग वाणिज्य संघद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपुर, ७ असोज नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नेतृत्वमा तथा नवलपुर जिल्लास्थित विभिन्न नगर उद्योग वाणिज्य संघहरूको संयुक्त पहलमा सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाइएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा गण्डकी......

शिक्षा / खेलकुद सबै

समता शिक्षा निकेतन कावासोतीको दशैंमा दक्षिणा कार्यक्रम

समता शिक्षा निकेतन कावासोतीको दशैंमा दक्षिणा कार्यक्रम

कावासोती : समता शिक्षा निकेतन कावासोतीले दशैं पर्वको उपलक्षमा कक्षा नर्सरी देखी कक्षा १० सम्मका सबै बिद्यार्थीहरूलाई टिका लगाईदिएर दक्षिणा प्रदान गरेको छ । दशैको अवसरमा विद्यालय बन्द हुने दिनको अवसर पारेर शुक्रबार टीका जमरा सहित दक्षिणामा नगद प्रदान......

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI