प्रधानमन्त्रीज्यू शिक्षकलाई कराउने ? अह्राउने ? कि गराउने ?
२०८१ फागुन १७ गते १८:२७
राजन पाण्डे- एक अंग्रजी कवि थोमस ग्रेजले भन्नु भएको छ ‘इग्नोरेन्स इज ब्लिस’ । उहाँले भने जस्तै साँच्चै केही पनि नजान्दा र वास्ता नगर्दा जति मजा, जान्दा र वास्ता गर्दा हुँदो रहेनछ । केही कुरा जान्दा बोल्न मन लाग्छ । लेख्न मन लाग्छ । त्यो नै मन दुख्ने र......
मध्यविन्दुको महोत्सव विवादमा: वैकल्पिक स्थान खोज्न विद्यालयको आग्रह
२०८१ फागुन १७ गते १७:१६
कावासोती । मध्यविन्दु नगरपालिकाको आयोजनामा नवजागरण माध्यमिक विद्यालयको रंगशालामा फागुन २२ देखि २४ गते सम्म आयोजना गरिएको प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव विवादमा परेको छ। विद्यालय व्यवस्थापन समितिले महोत्सवले विद्यार्थीको अध्ययनमा बाधा पार्ने भन्दै स्थान परिवर्तन गर्न या वार्षिक परीक्षा पछि महोत्सव आयोजना गर्न नगरपालिकाको......
डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो
२०८१ फागुन १६ गते २३:५८
कावासोती । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि भाउ घटाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई......