आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै
२०८२ साउन २४ गते ८:५६

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी......
ब्रा’भित्र कण्डममा भरिएको कोकिन, ब्राजिलियन युवती पक्राउ
२०८२ साउन २३ गते १४:३३

कावासोती । भित्रि वस्त्र ‘ब्रा’भित्र कोकिन लुकाएर ल्याउने एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले बुधबार विमानस्थलबाट ब्राजिलियन महिला २१ वर्षीया एमिली मिकाएली सान्तोश फरेइरालाई पक्राउ गरेको हो। उनी ब्राजिलबाट दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेको प्रहरीले जनाएको......
नवलपुरका ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
२०८२ साउन २३ गते १३:०७

कावासोती । नवलपुरमा ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायराभित्र समेटिएका छन् । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा साउन २२ गतेसम्म जिल्लाको कुल जनसंख्याको ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका हुन । राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख ७८ हजार ७९ जनसंख्या रहेको नवलपुरमा ४७.३९ प्रतिशत अर्थात १......