कावासोती । पूर्वपश्चिम सडक खण्ड अर्न्तगत मकवानपुरको मनहरी गाउँपालिका—६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बिएबी ११४७ नम्बरको कार र काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०१—००६...