कावासोती १८ असोज नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्लालाई नमूना जिल्ला बनाउन संचार माध्यम को भुमिका महत्वपूर्ण रहने बताउनु भएको छ । नवलपुर बाट प्रकासित हुने एक मात्र राष्ट्रिय दैनिक हुलाकीपत्र को तेस्रो वार्षिकोत्सब...