कावासोती । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको लोकान्तरलाई जानकारी दिए । आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७...