परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति...