कावासोती, १ कार्तिक : पूर्वी नवलपरासीमा सन्चालन भएको नवौ राष्ट्रिय खेलकुदको कुस्तीको महिला तर्फको सबै स्वर्ण पदक विभागिय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले हात पारेका छन । मंगलबार सम्पन्न भएको स्वर्ण पदकको लागी भएको प्रतिस्पर्धामा विभागिय टिम...