कावासोती । नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको अध्यक्षमा कास्कीका टंक अधिकारी निर्वाचित भएका छन् । युनियनको मंगलबार सम्पन्न प्रथम अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिकारी अघिल्ला कार्यकालमा पनि प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएर काम...