नवलपुर -गण्डकी प्रदेशको आसन्न नीति तथा कार्यक्रम र बजेट पूर्व ल्याइएको विनियोजन विधेयक २०७७ को शुक्रबारको छलफलमा सहभागी सांसद ओमकला गौतम चालिसेले सिद्धान्त र प्राथमिकता अघिल्लै वर्षको निरन्तरता बाहेक कही नभएको बताइन् । प्रदेशसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र...