विजय नेपाल पोखरा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा मानव अधिकार पत्रकार संघ (हुर्जा) को संयोजनमा पोखरामा आयोजित ‘मानव अधिकार र पत्रकारिता’ विषयक तालिम बुधबार सम्पन्न भएको छ । तालिमको समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका...