पोखरा । गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएको छ । पोखराको नदीपुरमा रहेका सभाहलबाट संचालन भइरहेको प्रदेशसभा आइतबारबाट भने पोखरा सभागृहबाट सुरु भएको हो । प्रदेश सभामा उठेका विषयहरुमाथि प्रष्ट पार्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कोरोना...