पोखरा । नेपाली काँग्रेसका शीर्ष नेताहरु शुक्रबार पोखरामा भेला हुँदैछन् । उनीहरु उपनिर्वाचनका लागि काँग्रेसको माहोल बनाउन देश दौडाहामा जाँदै गर्दा पोखरामा पुग्न लागेका हुन् । कास्की २ मा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका त्यागी नेता खेमराज पौडेल उठेका छन् ।...