पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा नेपाल प्रहरीले उदाहरणीय काम गर्दै आएको बताएका छन् । ‘६६ औं प्रहरी दिवस’ का अवसरमा बुधबार प्रदेश प्रहरी कार्यालय गण्डकीले गरेको विशेष...