कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत यहि मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनमा आफुले गण्डकी प्रदेशको महामन्त्रीमा...