गण्डकी प्रदेश
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा गुट गत उम्मेदवारी परेको छ । शुक्रबार संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालगायत) को छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।...