गण्डकी । गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि ५ जनाको नाम संक्षिप्त सूचीमा सूचीकृत भएका छन् । सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिले बुधबार ५ जना छानेको हो । समितिका अनुसार प्राडा. हेमराज...