पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ । उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology