गण्डकी प्रदेश
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी भइरहेको छ । सरकारको बागडोर सम्हालेको दुई हप्तापछि शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । सत्तारुढ दलबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले...
