काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन शनिबार हुने भएको छ । यसअघि शुक्रबार नै मतदान हुने पूर्वनिर्धारित कार्यतालिका थियो । तर प्रतिनिधिको विवादका कारण एकदिन सरेर शनिबार मात्रै हुने भएको हो । अहिले प्रतिनिधिको विवाद टुंगिसकिएर निर्वाचनको तयारी भइरहेकाे...