राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख

NAWALPUR TIMES

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख
1638404739 rpp 1200x560 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ । बिहीबारबाट राजधानीमा सुरु भएको राप्रपाका एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology