काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी तयारी तीब्र पारिरहेका छन् । दलका नेताहरु चुनावी माहोल बनाउन राजधानी बाहिरका सभा तथा पार्टीका कार्यक्रमहरुमा व्यस्त छन् । शीर्ष नेताहरु दैनिक जसो चुनावी कार्यक्रममा सहभागी छन् ।...