स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

NAWALPUR TIMES

स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई
1010912486gagan thapa1 1

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology