नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्रलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा...