एमाले सचिवालयको बैठक बस्दै, त्यसअघि केन्द्रीय कार्यालयको बैठक

NAWALPUR TIMES

एमाले सचिवालयको बैठक बस्दै, त्यसअघि केन्द्रीय कार्यालयको बैठक
uml cnN94Nmg78 3

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्रलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको  निवास बालकोटमा बेलुकी छ बजे बस्दै बस्ने उनको भनाइ छ । त्यसअघि विहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी अफिस थापाथलीमा बस्ने तय भएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology