काठमाडौं, मंसिर १४ । चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक बिक्री गर्न हिडेका दुई जना मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । पक्राउ परेका मध्ये ससस्त्र प्रहरीमा कार्यरत भिमबहादुर...