समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द आन्दोलन जारी रहने बताएका छन् । तनहुँमा व्यास नगरपालिकमा रहेको पुल उद्घाटनपछि नेता पौडेलले फेसबुकमा लेखेका छन्, “लोकतान्त्रिक मुल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र...
